एलपी ग्यास अभावबीच विद्युतीय चुलो आयातमा वृद्धि, इन्डक्सनप्रति उपभोक्ताको झुकाव उच्च
काठमाडौँ । खाना पकाउने एलपी ग्यास आपूर्तिमा देखिएको दबाबका कारण उपभोक्ताहरू वैकल्पिक ऊर्जामा आधारित चुलोतर्फ आकर्षित हुँदै गएको देखिएको छ। यससँगै विद्युतीय चुलोको आयात उल्लेख्य रूपमा बढेको छ। भन्सार विभागका...