इन्धनको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्ब २० करोड घाटा हुने अनुमान
काठमाडौँ । पेट्रोलियम पदार्थको खरिद मूल्य बढे पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ। साविककै मूल्यमा बिक्री गर्दा आगामी १५ दिनमा करिब तीन अर्ब २० करोड...