उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान
काठमाडौँ। उपसभामुख इन्दिरा राना मगर दक्षिण अफ्रिका प्रस्थान गरेकी छन् । चार दिने भ्रमणका लागि उनी बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन् । दक्षिण अफ्रिकाको प्रिटोरिया शहरमा आयोजित लोकतन्त्र सम्बन्धी उच्चस्तरीय...