‘कुनै पनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैन’: इन्द्र बानियाँ
काठमाडौँ । बागमती प्रदेशका नि:वर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जुनसुकै सरकारले गरेको राम्रो कामलाई राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर राम्रो भन्न सक्ने फराकिलो सोच आवश्यक रहेको बताएका छन् । उनले संघीय सरकारले...