न्युजिल्यान्डमा इन्धन कर वृद्धि स्थगित, सन् २०२८ देखि चरणबद्ध रूपमा लागू हुने
काठमाडौँ । बढ्दो जीवनयापन खर्चका कारण नागरिकमाथि परेको आर्थिक दबाब कम गर्ने उद्देश्यले न्युजिल्यान्ड सरकारले सन् २०२७ का लागि प्रस्तावित इन्धन कर वृद्धि रद्द गरेको छ। वरिष्ठ सरकारी अधिकारीहरूले सोमबार...