विर्तामोडबाट इन्सास हतियार फेला, अझै २२ वटा बेपत्ता
काठमाडौँ । झापाको विर्तामोड नगरपालिका-६ स्थित सुगम शान्ति टोलबाट आज साँझ फालिएको अवस्थामा इन्सास हतियार फेला परेको छ । गत भदौ २४ गते जेन जेड आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको...