प्रहरीमाथि प्रदर्शनकारीको ढुङ्गा प्रहार, इन्स्पेक्टरसहित १८ प्रहरी घाइते
काठमाडौँ । सुर्खेतमा एमसीसीको विरोधमा प्रदर्शनकारीले राजनीतिक दलका पार्टी कार्यालय तोडफोड गर्न थालेपछि लगाइएको कर्फ्यु उल्लङ्घन गर्दै प्रदर्शन जारी राखेका छन् । प्रहरीले कर्फ्यु उल्लङ्घन गर्ने २३ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको...