७४ जिल्लामा स्क्रब टाइफसका १० हजार ६२० संक्रमित, सात जनाको मृत्यु पुष्टि
काठमाडौँ । देशका ७४ जिल्लामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । सन् २०२६ को जनवरीदेखि २०८३ असोज २३ गतेसम्म देशभर १० हजार ६२० जनामा संक्रमण देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण...