निकुञ्ज र संरक्षण क्षेत्रका सिमाना हेरफेर गरी जलविद्युतको विकास गर्ने वातावरण बनाउन माग
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले निकुञ्ज तथा संरक्षण क्षेत्रभित्र जलविद्युत आयोजना विकास गर्ने वातावरण बनाउन माग गरेको छ । सोमबार सत्तारुढ दल नेकपा एमाले र प्रतिपक्षी दल...