कंगोमा इबोलाको सङ्क्रमण समुदाय स्तरमै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
एजेन्सी । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कंगो’मा इबोलाको पछिल्लो प्रकोप समुदाय स्तरमा फैलिने क्रम जारी रहँदा सङ्क्रमितको सङ्ख्या एक हजार ५२८ पुगेको छ भने मृतकको सङ्ख्या ४९२ पुगेको छ ।...