पूर्व प्रधानमन्त्री खान आज अदालतमा उपस्थित हुने
काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आज इस्लामाबादस्थित आतंकवाद विरोधी अदालतमा उपस्थित हुने भएका छन्। यसभन्दा पहिला २२ अगस्टमा धम्काएको आरोपमा अदालतले तीन दिनको जमानत दिँदै २५ अगस्टमा उपस्थित...