‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री-वितरणमा रोक छैन’ : औषधि व्यवस्था विभाग
काठमाडौँ । औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्री-वितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ। विभागले नयाँ उत्पादन तथा आयातमा लगाइएको रोकलाई बजारमा उपलब्ध औषधिको बिक्री-वितरण बन्द...