कार्यालय प्रमुख नहुँदा सेवा प्रभावित, एक घण्टामै हुने काम तीन दिन कुर्नुपर्ने बाध्यता
सप्तरी । गृह मन्त्रालयले कार्यालय प्रमुखको व्यवस्था नगर्दा इलाका प्रशासन कार्यालय बोदे बर्साइन सप्तरीको सेवा प्रभावित भएको छ । कार्यालय प्रमुख नहुँदा एक घण्टामै हुने कामका लागि सेवाग्राहीले तीन दिनसम्म...