सुनसरीका नवनियुक्त सिडिओ इश्वरी प्रसाद अर्यालले सम्हाले कार्यभार
सुनसरी। सुनसरीका नवनियुक्त प्रमुख जिल्ला अधिकारी (सिडिओ) इश्वरी प्रसाद अर्यालले कार्यभार सम्हालेका छन्। संखुवासभाको प्रमुख जिल्ला अधिकारीबाट सुनसरी सरुवा भएका अर्यालले सोमबार राति करिब १० बजे जिल्ला प्रशासन कार्यालय पुगेर...