इस्तानबुल नजिकै दुई जहाज ठोक्किँदा १० जना बेपत्ता
टर्की । टर्कीको इस्तानबुल नजिकै मर्मारा सागरमा बुधवार बिहान दुईवटा व्यावसायिक जहाज आपसमा ठोक्किँदा चालक दलका १० सदस्य बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूकाअनुसार टर्कीको झण्डावाहक एक मालवाहक जहाज र...