इ–बिडिङ ह्याक प्रकरणमा आशिष निर्माण सेवाका अध्यक्ष गौली पक्राउ
काठमाडौँ । सरकारी ठेक्का प्रक्रियासँग सम्बन्धित इ-बिडिङ ह्याक प्रकरणमा संलग्नताको आरोपमा थप एक ठेकेदार पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आशिष निर्माण सेवाका अध्यक्ष ऋषिकेश गौलीलाई नियन्त्रणमा लिएको...