नेपालमै आधुनिक प्रविधिबाट गुणस्तरीय ईँटा उत्पादन
काठमाडौं । नेपालमा आधुनिक प्रविधिबाट गुणस्तरीय ईँटा उत्पादन गरिने भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ईन्नोसिएसआर कम्पनीले नेपालमा औपचारिक रुपबाटै असल ईटा पद्धतिको व्यवसाय शुरुवात गरेको जानकारी दिएको...