हुम्ला कर्णाली-२ जलविद्युत आयोजनाको ईआईए तयार
काठमाडौँ । ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली-२ जलविद्युत आयोजनाको कार्यान्वयन अगाडि बढेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) वन तथा वातावरण मन्त्रालयमा...