यात्रुवाहक भ्यान र केमिकल बोकेको ट्रक ठोक्किँदा १२ जना घाइते
सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक ईभी गाडी र साबुन बनाउन प्रयोग हुने केमिकल बोकेको ट्रक एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको म.प्र.-०४-००१...