प्रहरी हिरासतमा रहेका सुलभ अग्रवालसँग आइप्याड फेला परेपछि प्रहरीमाथि छानबिन गर्न समिति गठन
काठमाडौँ । सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालको हिरासतभित्र आइप्याड फेला परेपछि प्रहरी संगठनभित्रै उच्चस्तरीय छानबिन सुरु गरिएको छ । हिरासत व्यवस्थापन, सुरक्षा निगरानी तथा बन्दीलाई दिइएको भनिएको...