निमित्त कार्यकारी निर्देशक बरालको दाबी : ‘बजारमा हल्ला भएजस्तो ग्यास अभाव छैन, वितरण केही समस्या छ’
काठमाडौँ । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक ई. दीपक बरालले बजारमा हल्ला भएअनुसार एलपी ग्यास अभाव नभएको दाबी गरेका छन् । प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम...