ई-सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ । ई-सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । साइबर ब्युरो भोटाहिटी काठमाडौँबाट खटिएको प्रहरीले रौतहटको माधव नारायण नगरपालिका-२ बस्ने २२ वर्षीय शुभम साहलाई मंगलबार...