कुवेत एयरवेजले काठमाडौँ उडान पुनः सुरु गर्ने, सातामा दुई उडान तालिका सार्वजनिक
काठमाडौँ । कुवेत एयरवेजले काठमाडौँतर्फको नियमित हवाई सेवा पुनः सञ्चालन गर्ने भएको छ। एयरवेजले कुवेत-काठमाडौँ-कुवेत रुटमा साताको दुई वटा उडान गर्ने योजना सार्वजनिक गरेको छ। यसअघि पश्चिम एसियामा देखिएको द्वन्द्वका...