२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुवेत एयरवेजले काठमाडौँ उडान पुनः सुरु गर्ने, सातामा दुई उडान तालिका सार्वजनिक

अ+ अ-

काठमाडौँ । कुवेत एयरवेजले काठमाडौँतर्फको नियमित हवाई सेवा पुनः सञ्चालन गर्ने भएको छ।

एयरवेजले कुवेत-काठमाडौँ-कुवेत रुटमा साताको दुई वटा उडान गर्ने योजना सार्वजनिक गरेको छ। यसअघि पश्चिम एसियामा देखिएको द्वन्द्वका कारण उक्त सेवा स्थगित भएको थियो।

कम्पनीले सार्वजनिक गरेको तालिकाअनुसार मंगलबार र बिहीबार गरी हप्तामा दुई पटक उडान सञ्चालन हुनेछ। पुनः सुरु हुन लागेको यस रुटमा एकतर्फी टिकटको भाडा करिब ९ सय ११ अमेरिकी डलर (झण्डै १ लाख ४० हजार रुपैयाँ) तोकिएको उल्लेख छ।

काठमाडौँसँग हवाई सम्पर्क पुनः स्थापित हुने यस निर्णयले लामो समयदेखि रोकिएको सेवा पुनः सुरु हुने अपेक्षा गरिएको छ। यस रुटमा पहिले कुवेत एयरवेजसँगै जजिरा एयरवेजले पनि नियमित उडान गर्दै आएका थिए। तर पछिल्लो क्षेत्रीय परिस्थितिका कारण हवाई सेवा प्रभावित हुँदा कुवेतसँगको सीधा उडान सम्पर्क अवरुद्ध भएको थियो।

0 Comments