इन्धनको मूल्य बढेपछि अष्ट्रेलिया र न्युजिल्यान्डबीचका उडानहरू रद्द
काठमाडौँ । जेटस्टार न्युजिल्यान्डले मध्यपूर्वमा जारी युद्धका कारण हवाई इन्धनको मूल्य बढेको भन्दै केही आन्तरिक सेवा तथा अष्ट्रेलिया र न्युजिल्यान्डबीचका उडानहरू रद्द गरेको छ । कम्पनीले मे महिनाका १२ प्रतिशत...