पाकिस्तानको उत्तरपश्चिम मस्जिदमा आत्मघाती विस्फोट, ७ जनाको मृत्यु
पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा रहेको एक मस्जिदमा शुक्रवार आत्मघाती विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । प्रहरी र उद्धारकर्मीका अनुसार...