३ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानको उत्तरपश्चिम मस्जिदमा आत्मघाती विस्फोट, ७ जनाको मृत्यु

अ+ अ-

पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा रहेको एक मस्जिदमा शुक्रवार आत्मघाती विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । 

प्रहरी र उद्धारकर्मीका अनुसार कोहाट जिल्लास्थित प्रहरी आवासीय परिसरमा रहेको मस्जिदलाई लक्षित गरी आक्रमण भएको हो । खैबर पख्तुनख्वा प्रहरीले जारी गरेको विज्ञप्तिमा विस्फोटक पदार्थले भरिएको सवारीसाधन मस्जिदमा ठोक्काएर विस्फोट गराइएको जनाएको छ । 

विस्फोटपछि सशस्त्र आतंककारी र सुरक्षा निकायबीच गोली हानाहान जारी रहेको प्रहरीले जनाएको छ । उद्धार संस्था रेस्क्यु ११२२ का अनुसार मृतक तथा घाइतेलाई नजिकैको अस्पताल पुर्‍याइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । 

आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन । 

0 Comments