पाकिस्तानको उत्तर-पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए
पाकिस्तान । पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा सुरक्षा फौजले सञ्चालन गरेको विशेष कारबाहीमा २४ जना लडाकु मारिएका छन् । पाकिस्तानी सेनाको सञ्चार शाखा ‘इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स’ (आईएसपीआर) ले शुक्रवार जारी...