उत्तर प्रदेशमा ट्रक-भ्यान ठोक्किँदा १० जनाको ज्यान गयो
काठमाडौँ । भारतको उत्तर प्रदेश अन्तर्गत लखिमपुर खिरी जिल्लामा ट्रक र म्याजिक भ्यान एकआपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ। स्थानीय प्रशासनका अनुसार दुर्घटना सोमबार बिहान धौरहरा कोतवाली क्षेत्रअन्तर्गत भरेहटा...