थारु आयोगको सिफारिस कार्यान्वयनमा सरकारको उदासीनता : समावेशी नियुक्ति र भाषाको सवाल ओझेलमा
काठमाडौँ । थारु आयोगले थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने सिफारिस अझै प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै असन्तुष्टि जनाएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला...