उद्योगी व्यवसायीले दिए राष्ट्र बैंक अगाडि धर्ना
काठमाडौँ । उद्योगी व्यवसायीहरूले नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । केही समयदेखि चरणबद्ध सडक आन्दोलन गर्दै आएका देशभरका उद्योगी व्यवसायीहरूले मङ्गलवार बालुवाटारस्थित नेपाल राष्ट्र बैक अगाडि विरोध गरेका...