श्रम मन्त्रालयद्वारा २९ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमा संयुक्त अनुगमन
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशभरका औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानहरूको अनुगमनलाई तीव्र बनाउँदै एकै दिनमा २९ वटा प्रतिष्ठानको निरीक्षण सम्पन्न गरेको छ। मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग,...