जिल्ला प्रशासन कार्यालयलाई गाडी र प्रहरीलाई मोटरसाइकल सहयोग
काठमाडौँ। जिल्ला प्रशासन कार्यालय मोरङलाई मोरङ उद्योग व्यापार संघले एउटा चार पाङ्ग्रे गाडी सहयोग गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङलाई एउटा मोटरसाइकल सहयोग गरेको छ। जेन जेड आन्दोलनका क्रममा भदौ...