२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला प्रशासन कार्यालयलाई गाडी र प्रहरीलाई मोटरसाइकल सहयोग

अ+ अ-

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय मोरङलाई मोरङ उद्योग व्यापार संघले एउटा चार पाङ्ग्रे गाडी सहयोग गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङलाई एउटा मोटरसाइकल सहयोग गरेको छ।

जेन जेड आन्दोलनका क्रममा भदौ २४ गते आगजनी हुँदा जिल्ला प्रशासन कार्यालय मोरङका सबै सामग्री जलेर ध्वस्त भएका थिए। 

कार्यालय सञ्चालनमा सहजताका लागि आइतबार मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गाडीको चाबी हस्तान्तरण गरे। मोरङ प्रहरी उपरीक्षक कवित कटवाललाई मोटरसाइकलको चाबी हस्तान्तरण गरेका छन्।

आगलागीबाट ध्वस्त भएको जिल्ला प्रशासन कार्यालयलाई सेवा प्रवाहमा सहजताका लागि गाडी सहयोग गरेको अध्यक्ष राठीले बताए।

जेन जेड आन्दोलनका क्रममा २४ भदौमा अराजक समूहले आगजनी गर्दा ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय मोरङको भवन मर्मत भइरहेको छ।