मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही
सिरहा । लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा परेका छन् । इलाका प्रशासन कार्यालयको नेतृत्वमा मंगलबार भएको संयुक्त अनुगमनमा चारवटा उद्योगलाई रु. पाँच हजारका दरले जरिवाना गरिएको हो...