प्रहरीले भन्यो-बालकृष्ण खाँणले कागज खाएको कुरा आधारहीन
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वगृहमन्त्री बालकृष्ण खाँणले कागज नखाएको प्रष्टीकरण दिएको छ। खाँणले घरबाट पक्राउ गर्दा प्रहरीले फेला पारेको कागज खोसेर चपाउँदै निलेका थिए भन्ने समाचार सार्वजनिक...