बौद्ध वृत्तका डीएसपी रोकायाको काज सरुवा, महारालाई नयाँ जिम्मेवारी
काठमाडौँ । प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकायालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा बोलाएर आवश्यक सोधपुछपछि काज सरुवा गरिएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता गोविन्द...