उपत्यका छिर्ने सबै नाका सिल गर्न प्रशासनको सुझाव
काठमाडौँ । उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयले राजधानी प्रवेश गर्ने सबै नाका सिल गर्नुपर्ने सुझावसहितको कोभिड-१९ रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी सुरक्षा कार्ययोजना तयार पारेका छन् । उपत्यकाबाहिरबाट भित्रिने मानिसबाट कोरोना...