चीनमा पराजुलीको सन्देश : हिमालयको संकट विश्वकै चुनौती, आर्थिक समृद्धिमा सहकार्य आवश्यक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले हिमालय संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण र नेपालको आर्थिक रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्। चीनमा...