गम्भीर प्रकृतिका उपभोक्ता मुद्दा उपभोक्ता अदालतसम्म नआएको अध्यक्ष भट्टको भनाइ
काठमाडौँ । उपभोक्ता अधिकार उल्लंघनसँग सम्बन्धित गम्भीर प्रकृतिका मुद्दाहरू अझै उपभोक्ता अदालतको प्रक्रियामा प्रवेश गर्न नसकेको उपभोक्ता अदालत, काठमाडौँका अध्यक्ष डा. दिवाकर भट्टले बताएका छन् । नेपाल बार एशोसिएशनको उपभोक्ता...