चन्द्रकान्त भण्डारी उपमहालेखापरीक्षकमा बढुवा
काठमाडौँ । सरकारले नेपाल लेखापरीक्षण सेवाका नायव महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई उपमहालेखापरीक्षक पदमा बढुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको हो।...