उपरजिस्ट्रार पराजुलीको निधन, उच्च अदालत पाटनका आजका सबै इजलास स्थगित
काठमाडौँ । उच्च अदालत पाटनका उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको निधन भएको छ। अदालतका अनुसार उपरजिस्ट्रार पराजुलीको मंगलबार निधन भएको हो । पराजुलीको निधनका कारण आज अदालत पाटनका सबै इजलासहरूबाट हुने मुद्दाहरूको...