समाज विकासका लागि सकारात्मक विचार बनाउनुपर्छ : उपराष्ट्रपति पुन
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले सामाजिक विभेदको अन्त्य गरी समतामूलक समाज निर्माणका लागि मानिसको सोच, चिन्तन र विचारलाई सकारात्मक बनाउनुपर्नेमा जोड दिएका छन् । स्वर्णिम युग फाउन्डेसनको शुभारम्भ तथा खेम...