कुलमानको तीन वर्षे कार्यकाल पूरा, यस्ता छन उपलब्धि (पूर्णपाठ)
काठमाडौँ । पछिल्लो नियुक्तिबाट नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा कुलमान घिसिङले तीन वर्षे कार्यकाल पूरा गरेका छन् । २०७८ साल साउन २५ गतेको मन्त्रिपरिषद् बैठकबाट उनी प्राधिकरणको कार्यकारी निर्देशकमा...