शोधकर्ता उपाधि लिन मात्र केन्द्रित हुन थाले
पोखरा । गण्डकी विश्वविद्यालयका नवनियुक्त कुलपति प्राध्यापक डा गणेशमान गुरुङले अनुसन्धानकर्ताले नयाँ ज्ञानको उत्खननमा केन्द्रित हुँदै मौलिकतामा जोड दिनुपर्ने बताएका छन् । पोखरामा सिटी एजुकेशन फाउण्डेशन काठमाडौँद्वारा सोमबार यहाँ आयोजित‘विश्वविद्यालय,...