२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शोधकर्ता उपाधि लिन मात्र केन्द्रित हुन थाले

अ+ अ-

पोखरा । गण्डकी विश्वविद्यालयका नवनियुक्त कुलपति प्राध्यापक डा गणेशमान गुरुङले अनुसन्धानकर्ताले नयाँ ज्ञानको उत्खननमा केन्द्रित हुँदै मौलिकतामा जोड दिनुपर्ने बताएका छन् ।

पोखरामा सिटी एजुकेशन फाउण्डेशन काठमाडौँद्वारा सोमबार यहाँ आयोजित‘विश्वविद्यालय, उच्च शिक्षा र अनुसन्धान विषयक’ अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले पठनपाठन, अध्ययनअध्यापन र अनुसन्धान एकअर्काका परिपूरक भएको तर अनुसन्धानको विषय सरकारी तवरबाटै ओझेलमा परेको छ भने ।

उनले भने, “अनुसन्धानलाई प्रभावकारी बनाउन विभिन्न समयमा सरकारसँग राष्ट्रियस्तरको अनुसन्धान परिषद् गठनका निम्ति सुझाव पनि प्रदान ग¥यौँ तर कार्यान्वयन भएन ।”

प्राडा भरतराज पहारीले समाजको सबै समस्याको समाधान विश्वविद्यालयको प्रयोगशालाबाट निस्कने गरेको भन्दै शोधकर्ताको खोज–अनुसन्धान मौलिक र सही हुनुपर्नेमा जोड दिए ।

संस्कृतिविज्ञ डा कुशुमाकर न्यौपानेले पछिल्लो समय शोधकर्ता उपाधि लिन मात्र केन्द्रित हुने गरेको बताए । उनले कार्यक्षेत्रमा भार थाम्न गाह्रो देखिन थालेको भन्दै सोको निराकरण गर्न ज्ञानवद्र्धक सिर्जनशीलतामा केन्द्रित हुन आग्रह गरे । कार्यक्रममा प्राडा यमबहादुर क्षेत्री, श्रीकान्त खतिवडा, प्राडा रामजी शर्मा, प्राडा दामोदर बसौंला, डा वीरबहादुर खनाललगायतका प्राज्ञिक व्यत्तित्वले अनुसन्धानको विषयमा आफ्नो अनुभवसहितका धारणा राखेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न क्षेत्रका शोधकर्ता एवं अनुसन्धनकर्ताको सहभागिता रहेको संस्थापक प्राचार्य डा यशोधम त्रिपाठीले जानकारी दिए ।