अनेरास्ववियुका सबै तहमा उमेरहद लागू, ३२ कटेकालाई बिदा गर्दै नयाँलाई जिम्मेवारी
काठमाडौँ । नेकपा एमालेनिकट अनेरास्ववियुले ३२ वर्ष उमेर पुगेका सबै तहका कमिटीका पदाधिकारी र सदस्यहरूलाई सामूहिक बिदा गरेको छ । धुलिखेलमा बसेको प्रथम सचिवालय बैठकका निर्णय महासचिव दीपक धामीले सर्कुलरमार्फत...