निजामती सेवामा प्रवेशका लागि ३२ र ३७ वर्षको हद नै उपयुक्त – लोक सेवा आयोग
काठमाडौँ। लोक सेवा आयोगले निजामती सेवामा प्रवेशका लागि खुलामा ३२ वर्ष र समावेशीमा ३७ वर्षको उमेर हद नै उपयुक्त हुने सुझाव दिएको छ। शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन...