मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिँदै गएकोप्रति नेकपा सांसद अर्यालको चिन्ता
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद उर्मिला अर्यालले मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिँदै गएकोप्रति चिन्ता व्यक्त गरेकी छन् । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो चिन्ता...