जेनजी आन्दोलनमा भएको क्षतिको नैतिक जिम्मेवारी कसले लिने ? भन्दै एमाले बैठकमा उषाकिरणको प्रश्न
काठमाडौँ। नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले नेकपा एमालेविरुद्ध लागेका विदेशी शक्ति को हुन् भनेर प्रश्न गरेकी छिन् । ललितपुरमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमाथि...